युटयुबमा भ्रामक समाचार नराख्न कैलाली प्रहरीको चेतावनी

युटयुबमा भ्रामक समाचार नराख्न कैलाली प्रहरीको चेतावनी

On

कैलाली । कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवक अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रशारण नगर्न युटयुब च्यानलहरुलाई चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रशारण गर्ने युटयुब सञ्चालकमाथी कानूनी कारबाही गर्ने चेतावनी…

कांग्रेसमा १२६ पदको नतिजा सार्वजनिक, आजै मतगणना सकिने

कांग्रेसमा १२६ पदको नतिजा सार्वजनिक, आजै मतगणना सकिने

On

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए। उनका अनुसार १२६…

बैतडीमा ३९ हजार किशोरकिशोरीलाई मोडर्ना खोप दिन सुरु

बैतडीमा ३९ हजार किशोरकिशोरीलाई मोडर्ना खोप दिन सुरु

On

बैतडीमा आजदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ। सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए। १२ देखि १७…

सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रावल, जोशी र भट्ट निर्वाचित

सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रावल, जोशी र भट्ट निर्वाचित

On

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश खुलाबाट तीन जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। रणबहादुर रावल २६६९ र यज्ञराज जोशी २०४४ मतसहित खुला केन्द्रीय सदस्यमा निर्वाचित हुँदा महिलातर्फ भने सुशीला मिश्र भट्ट २४२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन्। कांग्रेसले खुलातर्फ केन्द्रीय सदस्य…

लागुऔषध सहित कञ्चनपुरका दुई युवक पक्राउ

लागुऔषध सहित कञ्चनपुरका दुई युवक पक्राउ

On

धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन् । उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला…

झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो

झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो

On

शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो । नेपाली विषयका लागि ४…

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीका विरुद्धको आन्दोलन थप सशक्त बन्दै गएको चर्चा गर्दै आगामी दिनमा अझ हस्तक्षेपकारी रुपमा अगाडि बढ्ने दाबी गरे । सामन्तवादका विरुद्ध दशवर्षसम्म लड्दा टाउकाको मूल्य तोकेका…

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

On

कैलालीमा अर्जुन दासका हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए। दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा…

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

On

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव…

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

On

काठमाडौँ । सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ (सुरक्षा टोप) लगाउनु पर्ने व्यवस्था गर्न लागेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात…