कैलालीमा श्रीमानको कुटाइबाट गम्भीर घाइते
Onकैलाली । श्रीमानको कुटाइबाट कैलालीमा ३० वर्षीय महिला गम्भिर घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–३ सम्झना टोलकी कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको हो । ३५ वर्षीय भरत विकले घरायसी झगडा हुँदा दाउराले उनको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालय…










