डोटीमा पुराना धार्मिकस्थल जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
Onडोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न…










