दोदा नदीको बगरमा उखु खेती–मनग्य आम्दानी कमाउदै राना
Onकञ्चनपुर–नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ। दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएका छन्। बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन्। डेढदशक अघि दोदा नदीमा…










