कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
Onकञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गर्भपतन गराउनेमा २० देखि ३५ वर्षसम्मका महिला बढी रहेका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७७र७८ मा दुई हजार १९९ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जसमध्ये २० वर्ष मुनिका ९० जना र २०…










