सुदूरपश्चिममा एक साताभित्रै डीएपी मल पठाउने तयारी
Onकृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले अबको एक साताभित्रै धनगढीमा रासायनिक मल पठाउने तयारी गरेको छ। एक साताभित्रै कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा पुग्ने गरी डीएपी मल पठाउने तयारी भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी…











