डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
Onडोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ…










