डडेल्धुरामा विमानस्थल निर्माणका लागि सर्भे थालियो
Onडडेल्धुरामा विमान विमालस्थल निर्माणका लागि सर्भेको काम थालिएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे थालिएको हो। आज (मंगलबार) देखि सर्भेको काम थालिएको बताइएको छ। पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटरको दुरीमा अवस्थित छ। विमालस्थल निर्माणका लागि १२ सय मिटर जग्गामा सम्भाव्यता…











