बझाङमा खानेपानी संकट
Onबझाङ- कात्तिक पहिलो साता खप्तडछान्ना गाउँपालिका–१, मसुराडी गाउँकी काली कामीको घर पहिरोले बगायो । चार बालबच्चासहित आफ्नो ज्यान जोगाउन सफल उनी अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छन् । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा उनलाई बिहान–बेलुका हातमुख जोर्ने चिन्ता त छँदै थियो । त्यसैमाथि पानी…









