सुदूरपश्चिम एमालेमा टकराव : ओभरटेक गर्दै भट्ट
Onवैशाख ४ गते धनगढीमा भीम रावलले आगामी निर्वाचनअघि नै पार्टी अलग हुनसक्ने संकेत गरेका थिए । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले कार्यकर्ताहरूलाई फुटका लागि तयार रहन निर्देशन दिएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले…











