प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज
Onमहेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज हुँदै छ । जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित जिल्ला विकास समितीको सभा हलमा सम्मेलन गर्ने तयारी छ । विहान ११ बजे सम्मेलनको उद्घाटन हुने जनाइएको छ । सम्मेलनले समन्वय समितिको नयाँ नेतृत्व चयन…











