कञ्चनपुरमा कोरोना संक्रमणदर बढ्यो, खोप लगाएकानै संक्रमित
Onकञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी ७० वर्षीया एक महिलालाई गत साता महाकाली प्रादेशिक अस्पताल भर्ना गरियो । निमोनियाले ग्रस्त उनलाई एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भयो । अस्पताल भर्ना भएको तेस्रो दिन उनको उपचारकै क्रममा मृत्यु भयो । महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा संक्रमितको लामो समयपछि मृत्यु…










