अंशु बर्माद्धारा अनाथ बालबालिकालाई भोजन
Onकञ्चनपुर कार्तिक २८। पछिल्ला समयमा चर्चित टिकटककर्मीका रुपमा परिचित अंशु बंर्माले अनाथ बाललिकालाई भोजन खुवाएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकालाई उनले भोजन गराएका हुन् । भीमदत्त नगरपालिकाका स्थानीय समेत रहेका बर्माले आफ्नो आन्दानीबाट असहायलाई…











