महेन्द्रनगरमा बन्दको असर (फोटो फिचर)
Onमहेन्द्रनगर । नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव महेन्द्रनगरमा परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेकपाले कार्तिक ३० गतेका लागी नेपाल बन्दको आह्वान गरेको थियो ।










