सेयर बजारमा लगानीकर्ता ४६ लाख नाघे
Onकाठमाडौँ — नेपालमा सेयर बजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजार पुगेको छ । यो मंगलबारसम्मको तथ्यांक हो । मंगलबारसम्म ४६ लाख ६ हजार ८ सय २७ जना लगानीकर्ताले सेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । भदौ पहिलो सातासम्म यस्तो संख्या…










