प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टीम छनोट

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टीम छनोट

On

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टीम छनोट गरिएको छ । जिल्लाभरबाट आएका खेलाडीको १ दिने छनोट प्रतियोगिता सञ्चालन गरी टीम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । ९ जनालाई छनोट गरी टीम बनाइएको हो । छनोट…

सुदूरपश्चिममा भयावह बन्दै आत्महत्या, यस्ता छन् बढ्ने कारण

सुदूरपश्चिममा भयावह बन्दै आत्महत्या, यस्ता छन् बढ्ने कारण

On

सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ। प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। गत ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ। मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने…

सुदूरपहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएनन्

सुदूरपहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएनन्

On

चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्। प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जनाएको…

कञ्चनपुरका ३०० घर बाढीपीडितलाई राहत वितरण

कञ्चनपुरका ३०० घर बाढीपीडितलाई राहत वितरण

On

महेन्द्रनगर ।बाढीबाट प्रभावित भएका कञ्चनपुरका ३०० परिवारलाई राहत वितरण गरिएको छ। बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम ९स्टार्ट फण्ड० अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा मंगलबार खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्रीलगायत वितरण गरिएको हो। निड्स नेपालका…

सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोरोना पुष्टि

On

महेन्द्रनगर । सुदूरपश्चिममा बुधबार थप ३३ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९ सय ८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा ४, डडेल्धुरा अस्पतालमा २…

धनगढीमा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने

धनगढीमा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने

On

धनगढीमा प्रथम खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता हुने भएको छ ।बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान युवा क्लब तारानगरले विजया दशमी तथा दीपावलीको अवसरमा असोज २१ गते खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो । धनगढीको खुल्ला मञ्चमा…

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी

On

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी गरिएको छ। पालिकाको शिक्षा समितिले अनुदान कोटा काट्ने निर्णय गरेको भन्दै शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावकले गाउँपालिकामा तालाबन्दी गरिएको हो। गाउँपालिकाको शिक्षा समितिले शान्नीकोट आधारभूत विद्यालय कालिकामा कायम रहेको शिक्षण सिकाइ सहयोग अनुदान कोटा कटौती गरेपछि उनीहरुले…

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

On

डोटीः नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा ९एकीकृत समाजवादी० को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ। एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो। जिल्ला सदरमुकाम सिलगढीमा रहेको…

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

मल्लका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

On

धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नवजिवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको उनीहरुको भनाई छ। ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दाबाद’,…

देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तिको चाँजोपाँजो

देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तिको चाँजोपाँजो

On

काठमाडौं । ओली सरकारले गठन गरेको भूमि आयोगलाई विघटन गर्दै देउवा सरकारले नयाँ आयोग बनाएको छ । भइराखेको आयोग भत्काएर नयाँ बनाउनुको उद्देश्य आफ्ना कार्यकर्ता भर्ति गर्नेभन्दा अर्को देखिँदैन । तत्कालीन ओली सरकारले आयोग गठन गरी २ सय ४२ जनालाई भर्ति गरेको थियो…