शुक्लाफाँटा नगरपालिकामा राँके जुलुस जनयुद्धको झझल्को
Onकञ्चनपुर असोज ११ । शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा निर्णय पुस्तिका च्यातिएको बिषयमा वार्ड अध्यक्ष बहादुर शिँह महरालाई कारवाही गर्ने निर्णयको विरुद्धमा शुक्लाफाँटा नगरपालिकामा आज राँके जुलुस निकालेको छ । नगरपालिकाको निर्णय बिरुद्ध वडा नं. ८ मा आज साँझ राँके जुलुसको आयोजना गरेको…










