सुदूरपश्चिमका छ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा
On१ असोज । सुदूरपश्चिमका छ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने उद्देश्यका साथ सुपथ मूल्यका पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको हो । सो कार्यालयले…










