तह प्राविको प्रअ माविको, तह अनुसारको प्रअ तोकिदा आन्दोलन

तह प्राविको प्रअ माविको, तह अनुसारको प्रअ तोकिदा आन्दोलन

On

सामुदायिक विद्यालयका शिक्षक बोडिङ्ग स्कुलका मालिक, मदिरा व्यवसायी, बिमाका एजेण्टदेखि सांस्कृतिक कार्यक्रममै ठिक्क सामुदायिक विद्यालय गुणस्तर भत्किदै सत्ताधारी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ यतिबेला आफुलाई लोकतन्त्रको ठुलै हिमायती र अनुसाशित भएको स्वघोषित गर्दै भीमदत्त नगरपालिकाले गरेको ऐतिहासिक शिक्षक दरबन्दी मिलान बिरुद्धमा…

अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

On

बैतडी : जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो। बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न…

डोटीका किसान बोयर बोका र बाख्रा पालनमा, प्रशस्त आम्दानी कमाउदै

डोटीका किसान बोयर बोका र बाख्रा पालनमा, प्रशस्त आम्दानी कमाउदै

On

  डोटी । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिक रूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालेका छन्। उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन्। चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले…

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

On

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यस्तो माग गर्ने अधिकांश…

जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५ सय हस्ताक्षर

जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५ सय हस्ताक्षर

On

महेन्द्रनगर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पाटी सुदूरपश्चिमले जनाएको हो । “बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको…

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाँटी खाने परम्परा

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाँटी खाने परम्परा

On

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले…

भीमदत्त नगरमा विप्लव निकट युवा संगठनको भेला सम्पन्न 

भीमदत्त नगरमा विप्लव निकट युवा संगठनको भेला सम्पन्न 

On

कञ्चनपुर भाद्र ५ ,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगरमा युवा संगठन नेपालको भेला सम्पन्न भएको छ। भेलाबाट दीपेन्द्र ऐरी को अध्यक्षतामा युवा संगठन नेपालको २५ सदस्यीय कार्यसमिति चयन भएको छ । युवा संगठन नेपालको भीमदत्त नगरको भेला सम्पन्न भएको युवा…

थप १४२४ संक्रमित थपिए, ३० जनाको मृत्यु

थप १४२४ संक्रमित थपिए, ३० जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने १ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सात हजार ७०३ जनाको पीसीआर परीक्षणमा एक हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ३७२ जनाको एन्टिजेन…

सुदूरपश्चिमका ‘हिक्मत’ कमिडी च्याम्पीयन उत्कृष्ठ ५ मा पर्न सफल, भोटका लागी अपिल

सुदूरपश्चिमका ‘हिक्मत’ कमिडी च्याम्पीयन उत्कृष्ठ ५ मा पर्न सफल, भोटका लागी अपिल

On

महेन्द्रनगर । सुदूरपश्चिमका हिक्मत महरा कमिडी च्याम्पीयन सिजन २ को पाँचौ स्थानमा पर्न सफल भएका छन् । शुक्रबार राती कान्तीपुर टेलीभिजन बाट प्रसारीत कमिडी च्याम्पीयन सिजन २ को उत्कृष्ठ ५ मा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका –१ का कमेडियन हिक्मत महरा पर्न सफल भएका…

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, सरकार फेरबदलको सम्भावना टर्याे

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, सरकार फेरबदलको सम्भावना टर्याे

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शनिबार भट्ट र प्रचण्डबीच काठमाडौंमा भेटवार्ता भएको हो। भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए। यता, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको…