‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापनाकालागि अध्ययन सुरु

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापनाकालागि अध्ययन सुरु

On

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएका छन् । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो…

गोहीको उद्धार

गोहीको उद्धार

On

  महेन्द्रनगर । सशस्त्र प्रहरीले गड्डाचौकीबाट गोहीको उद्धार गरेको छ । मंगलबार भीमदत्तनगरपालिका –११ गड्डाचौकी स्थित भुपी क्षेत्रीको कुखुरा खोरमा रहेको गोहीको उद्धार गरीएको सशस्त्र प्रहरीले जनाएको हो । ३५ नं. गण हे.क्वा. शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट सप्रनि पदम…

मल्लेखका १६ घर पहिरोको जोखिममा

मल्लेखका १६ घर पहिरोको जोखिममा

On

अछामको मेल्लेख गाउँपालिका -३ ठाटिका १६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । वडाको नौलाघर र चौसाल टोलको तलबाट पहिरो बग्न थालेपछि ती घरहरु पहिरोको जोखिमा परेका हुन्। चौसाल टोलमा घर अगाडिबाट र नौलाघर टोलमा घर पछाडिबाट पहिरो जान थालेपछि ती घरहरु…

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

On

अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे(मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक…

डोटी प्रहरीको मास्क खोइ अभियान सुरु

डोटी प्रहरीको मास्क खोइ अभियान सुरु

On

जिल्ला प्रहरी कार्यालय डोटीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लामा तपाइको मास्क खोइ अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत हाल सम्म तीन हजार बढी नागरिकलाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । यसैसिल…

सुदुरपश्चिम प्रदेशमा शुक्लाफाँटामा नगरपालिका सबैभन्दा कम वेरुजु 

सुदुरपश्चिम प्रदेशमा शुक्लाफाँटामा नगरपालिका सबैभन्दा कम वेरुजु 

On

 कञ्चनपुर भाद्र ८।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिकामा परेको रहेको छ । महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानिय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबै भन्दा कम बेरुजु कायम रहेको छ । शुक्लाफाँटा नगरपालिका कार्यकारी प्रमुख…

भाईरल रोड किनारको महाकाली नदीमा हाम फाल्ने शिक्षक वेपत्ता

भाईरल रोड किनारको महाकाली नदीमा हाम फाल्ने शिक्षक वेपत्ता

On

कञ्चनपुर, भाद्र ८।कञ्चनपुरको भाइरल रोडको महाकाली नदिमा हाम फालेर एक शिक्षक बेपत्ता भएका छन् ‌। सोमबार साँझ  मदिरा सेवन गरेका शिक्षक महाकाली नदिमा हाम फाले पछि वेपत्ता भएका हुन । बर्षातले उर्लिदो महाकाली किनारमा चिटिक्क परेको सडक निर्माण हुँदा टिकटक बनाउने फोटो…

 अवैध यौन सम्बन्ध राखेर बच्चा जन्माउने आमाले गरिन शिशुको घाँटी निमोठेर हत्या

 अवैध यौन सम्बन्ध राखेर बच्चा जन्माउने आमाले गरिन शिशुको घाँटी निमोठेर हत्या

On

कञ्चनपुर , भाद्र ८ । बैतडीको डिलाशैनी गाउँपालिकामा एक आमाले पर पुरुष संग अबैध सम्बन्ध राखेर बच्चा जन्माए पछि आफैले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन् ।  बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या…

अवैध तस्करी गरिएको काठ विप्लव नेकपाले नियन्त्रण गर्यो ,तस्कर संरक्षण गर्ने दाउमा डिभिजन वन कार्यालय

अवैध तस्करी गरिएको काठ विप्लव नेकपाले नियन्त्रण गर्यो ,तस्कर संरक्षण गर्ने दाउमा डिभिजन वन कार्यालय

On

कञ्चनपुर , भाद्र ८ । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ०९ को टुडिखेलमा तस्कर समूहले अवैध रुपमा ओसार पोसार गर्नका लागि तय गरेको काठ विप्लव नेकपा कञ्चनपुरले नियन्त्रण गरी सम्बन्धित सरोकारवाला निकाय लाई बुझाएको छ । तस्करी गर्ने लुकाएर राखेको काठ  २८…

प्रहरीको किसानबाट रकम अशुल्ने नयाँ जुक्ति आफैले पालेको खुकुरा बजारमा बेच्न लैजादा बिना कारण घण्टौँ रोकिए

प्रहरीको किसानबाट रकम अशुल्ने नयाँ जुक्ति आफैले पालेको खुकुरा बजारमा बेच्न लैजादा बिना कारण घण्टौँ रोकिए

On

दोधाराचाँदनी नगरपालिका क्षेत्रका किसानले आफैले खोरमा पालेका बोईलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ । दोधाराचाँदनी नगरपालिका क्षेत्रभन्दा उत्तर, पश्चिम र दक्षिणमा भारत पर्छ । पुर्वतिर नेपालको भीमदत्त नगरपालिका बजार पर्छ । नेपाली उत्पादनको भारतमा बजार नपाईने भएपछी…