नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?

नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?

On

पछिल्लो समय कोरोनाभाइरस ९कोभिड—१९० का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि बढेको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालहरूको भनाइ छ…

भीमदत्त राजमार्ग सुचारु

भीमदत्त राजमार्ग सुचारु

On

गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयको डोजर, प्रहरी…

भीम रावल यथास्थितिमै

भीम रावल यथास्थितिमै

On

तत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् उपाध्यक्ष भीम रावल। उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि स्पष्ट नखुलेर तटस्थ जस्तै देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई मौजुदा अवस्थामा स्वीकार्न नसक्ने र नेपालले दर्ता गरेको पार्टी एमाले…

महेन्द्रनगरमा शिक्षक र प्रहरीबीच झडप, १५ बढी घाइते, स्थिती तनावग्रस्त

महेन्द्रनगरमा शिक्षक र प्रहरीबीच झडप, १५ बढी घाइते, स्थिती तनावग्रस्त

On

महेन्द्रनगरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो। प्रहरीले ताला खोलेपछि झडप भएको बताईएको छ।  स्थिति…

कञ्चनपुरमा २४५ किसानलाई अर्गानिक मल वितरण

कञ्चनपुरमा २४५ किसानलाई अर्गानिक मल वितरण

On

महेन्द्रनगर– कञ्चनपुरमा २४५ जना किसानलाई अर्गानिक मल वितरण गरीएको छ । जिल्लको बेदकोट नगरपालिका र युएन डिपीको आर्थिक सहकार्यमा स्वीट नेपालले २ सय जना किसानलाई मल वितरण गरिएको जनाएको हो । बिहिबार बेतकोट नगरपालिकाका नगरप्रमुख असोक चन्दको प्रमुख आथित्वमा किसानहरुलाई मल वितरण…

महेन्द्रनगरमा ७ जना शिक्षकलाई ल्याप्टप वितरण

महेन्द्रनगरमा ७ जना शिक्षकलाई ल्याप्टप वितरण

On

महेन्द्रनगर–महेन्द्रनगर स्थित भृकृटी माध्यामीक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेका हुन् । भीमदत्तनगरपालिका–४ महेन्द्रनगर स्थित भृकुटी माध्यामीक विद्यालयका संयोजक विरेन्द्र प्रशाद भट्टका अनुशार विद्यालयकै कोष बाट ७ जना शिक्षकहरुलाई प्याप्टव वितरण…

कृष्ण जन्माष्टमीमा बिदा दिने सरकारको निर्णय

कृष्ण जन्माष्टमीमा बिदा दिने सरकारको निर्णय

On

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै गाईजात्रा…

थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

On

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप २१२६ जना कोरोना संक्रमण मुक्त…

बैतडीमा अक्सिजन बैंक स्थापना

बैतडीमा अक्सिजन बैंक स्थापना

On

बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र दाताहरूको सहयोग संकलनबाट अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना भएको हो । बुधवार कोभिड १९ रोकथामका लागि पूर्व तयारी गर्न बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद…

म एमाले हुँ–झपट रावल

म एमाले हुँ–झपट रावल

On

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा साथ गुमाउँदै गएका छन् । पार्टी विभाजनको बेला आइपुग्दा सुदूरवश्चिमका अधिकांश नेताले पनि नेपालको साथ छोडेका छन् । कैलालीका संघीय सांसद झपट रावलले…