दोधाराचाँदनी नगरपालिकामा बोरिङ्गका योजनामा अनियमितता भएको भन्दै सुचना माग

दोधाराचाँदनी नगरपालिकामा बोरिङ्गका योजनामा अनियमितता भएको भन्दै सुचना माग

On

कञ्चनपुर, १९ साउन गत बर्षका सडक कालोपत्रेका योजना सम्पन्न नहुँदै भुक्तानी दिएको प्रकरण पछि कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सिँचाईका लागि ठोकिएका बोरिङ्गका योजनामा चरम अनियमितता भएको भन्दै स्थानीयले नगरपालिकासंग सूचना माग गरिरहेका छन । स्थानीय अगुवाहरुले गत आर्थिक बर्ष २०७७÷०७८ मा स्थानीय, प्रदेश…

एमाले कञ्चनपुरका पुराना नेता जोशी माओवादी केन्द्रमा प्रवेस

एमाले कञ्चनपुरका पुराना नेता जोशी माओवादी केन्द्रमा प्रवेस

On

पैलाद राना,कञ्चनपुर, १९ साउन नेकपा एमालेका पुराना नेता राजेन्द्र प्रशाद जोशीले नेकपा माओवादी प्रवेस गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ बेलौरी घर भएका एमाले नेता जोशीले मंगलबार एक कार्यक्रममा विच माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता…

 सुदुरपश्चिम प्रदेश युवा परिषद्को सदस्यमा मनोज चन्द मनोनित

 सुदुरपश्चिम प्रदेश युवा परिषद्को सदस्यमा मनोज चन्द मनोनित

On

विकास सिह महता कञ्चनपुर / श्रावण १९ ।अपाङता क्षेत्रमा कार्यरत कञ्चनपुरका युवा मनोज चन्द सुदूरपश्चिम प्रदेश युवा प्रदेश परिषदको सदस्यमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले चन्दलाई युवा परिषद्को सदस्यमा मनोनित गरेका हो । भीमदत्त नगरपालिका वडा न….

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै क्रान्तिकारी माओवादीद्वारा नवलपरासीमा प्रर्दशन

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै क्रान्तिकारी माओवादीद्वारा नवलपरासीमा प्रर्दशन

On

पुष्पा गिरी नवलपरासी १९ साउन : मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा बर्दघाटमा राष्ट्रघात – जनघात– महङगी र भष्ट्राचारको बिरुद्धमा प्रर्दशन गरिएको छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र…

दार्चुलामा स्वास्थ्य स्वयमसेविका भट्ट पद मुक्त, पुर्वाग्रही ढङ्गबाट निकालेको आरोप

दार्चुलामा स्वास्थ्य स्वयमसेविका भट्ट पद मुक्त, पुर्वाग्रही ढङ्गबाट निकालेको आरोप

On

दार्चुला १९ साउन । दार्चुला शैल्यशिखर नगरपालिकाकी एक स्वास्थ्य स्वयमसेविकालाई पदबाट निकाला गरिएको छ । गाँउमा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयमसेविका ईश्वरी भट्टपद मुक्त भएकी हुन् । रानीशिखर स्वास्थ्य चौकीका प्रमुख नारायण भट्टले पूर्वाग्रही ढङगबाट निकालेको आरोप लागेको छ । १२ बर्षदेखि कार्यरत…

गड्डाचौकी नाकामा महिलामाथि कडाइ

गड्डाचौकी नाकामा महिलामाथि कडाइ

On

महेन्द्रनगर १९ साउन । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ । बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ । मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले…

कैलालीमा जनता आवासका घरमा जग मात्रै

कैलालीमा जनता आवासका घरमा जग मात्रै

On

धनगढी १९ साउन । कैलाली लम्कीचुहा नगरपालिका–१ की पविता विक पक्की घर बनाउन जनता आवास कार्यक्रमको पैसा पाउने भएपछि निकै खुसी भइन् । गत चैतमा उनले आफ्नो कच्ची घर पनि भत्काएर नयाँ पक्की घरको जग खन्न सुरु गरिन् । पाँच कट्टा ऐलानी…

कञ्चनपुरमा पहिलोपटक देखियो पशुमा लम्पी स्किन रोग

कञ्चनपुरमा पहिलोपटक देखियो पशुमा लम्पी स्किन रोग

On

महेन्द्रनगर १९ साउन । कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक देखा परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोग देखा परेको हो । पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

On

बैतडी १९ साउन–मौसममा आएको परिवर्तनसंगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामीहरु आउने गरेका अस्पतालका प्रमुख डाक्टर…

अखिल क्रान्तिकारीद्धारा भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन

अखिल क्रान्तिकारीद्धारा भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन

On

काठमाडौं साउन१९। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा सोमवार ठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो…