नेकपा (क्रान्तिकारी माओवादी)ले गर्यो दार्चुला घटनाको कञ्चनपुरमा बिरोध प्रदर्शन
Onकञ्चनपुर साउन १८ । नेकपा (क्रान्तिकारी माओवादी)ले दार्चुला घटनाको बिरोधमा कञ्चनपुरमा बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । नेकपा ( क्रान्तिकारी माओवादी) कञ्चनपुरले सोमबार महेन्द्रनगरमा बिरोध प्रर्दशन गर्दै दार्चुला घटनाको भत्र्सना गरेको छ । बिरोध प्रदर्शन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य हरि…










