खारेज भूमि आयोग कञ्चनपुरकी अध्यक्ष बोहराले भनिन्–‘अबका आयोगले पुर्जा दिन सक्दैन्’

खारेज भूमि आयोग कञ्चनपुरकी अध्यक्ष बोहराले भनिन्–‘अबका आयोगले पुर्जा दिन सक्दैन्’

On

महेन्द्रनगर २१ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरीदिएपछि भूमि आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले चरम असन्तुष्टि पोखेकी छन् । बिहिबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे अध्यक्ष बोहराले लालपुर्जा वितरण गर्ने समयमा पुगेर सेरबहादुर देउवा सरकारले भूमी आयोग नै…

उपचार खर्च नपाउँदा ओछ्यानमा छटपटाउँदै कञ्चनपुरकी मनीषा

उपचार खर्च नपाउँदा ओछ्यानमा छटपटाउँदै कञ्चनपुरकी मनीषा

On

महेन्द्रनगर २१ साउन । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् । गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय…

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले दशैं अगावै विज्ञापन गर्ने

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले दशैं अगावै विज्ञापन गर्ने

On

अत्तरिया २१ साउन । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले दशैं अगाडि नै निजामती सेवाका लागि विभिन्न पदपूर्ति गर्न विज्ञापन खोल्ने तयारी गरेको छ । लोक सेवा आयोग गठन भएपछि पहिलोपल्ट विज्ञापन गर्न प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट विभिन्न मन्त्रालय तथा प्रदेश सरकार…

कबड्डीको हब कञ्चनपुरको ’भीमदत्त’

कबड्डीको हब कञ्चनपुरको ’भीमदत्त’

On

कञ्चनपुर,२१ साउन । एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कबड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ । वि.सं २०४० का दशकमा मुलुककै कबड्डी खेलाडीले…

एमसीसी सम्झौता खारेजको माग गर्दै क्रान्तिकारी माओवादीद्वारा अत्तरियामा प्रर्दशन

एमसीसी सम्झौता खारेजको माग गर्दै क्रान्तिकारी माओवादीद्वारा अत्तरियामा प्रर्दशन

On

  कैलाली  २१ साउन ।  नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै कैलालीको अत्तरियामा  बिरोध प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेका छन्। भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) सम्झौताको …

पुर्वमन्त्री मगरको पहलमा कञ्चनपुर क्षेत्र नम्बर १ मा दर्जनौँ सडक पुलका योजना

पुर्वमन्त्री मगरको पहलमा कञ्चनपुर क्षेत्र नम्बर १ मा दर्जनौँ सडक पुलका योजना

On

पुर्वखानेपानी मन्त्री तथा प्रतिनिधी सभा सदस्य बिना मगरको विशेष पहलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा दर्जनौँ सडक र पुलका योजना छनौट भएका छन । चालु आर्थिक बर्ष २०७८÷०७९ मा संघ सरकारबाट संचालित हुने दर्जनौँ सडक र पुलका योजना छनौट भएका हुन…

आगोमा जलेर मृत्युसंग लडिरहेकी मनिसा घरमै रहन बाध्यः उपचारका लागी आर्थिक सहयोगको अपपिल 

आगोमा जलेर मृत्युसंग लडिरहेकी मनिसा घरमै रहन बाध्यः उपचारका लागी आर्थिक सहयोगको अपपिल 

On

कञ्चनपुर साउन २१ । कञ्चनपुरको कृष्णपुर नगरपालिका बन्डका देबसिंह भण्डारीकि ९ वर्षकी छोरी मनिसा भण्डारी आर्थिक अभावका कारण उपचार नपाएर बिगत तिन-दिनदेखी घरमा मृत्युसंग लडिरहेकी छिन् । मिर्गी रोगी रहेकी बालिका मकै पोल्ने क्रममा आगोमा जलेर आधा शरिरमा घाउ भएकी छिन् ।…

बेदकोटमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु

बेदकोटमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु

On

महेन्द्रनगर २० साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । बुधबारदेखि नगरपालिकाले १ नम्बर वडाबाट नागरिकको ऐलानी जग्गा नाप्ने कामको शुभारम्भ गरेको हो । हात्तिथला १ की गौरादेवीको जमिनमा जिपिएस प्वाईन्ट राखिएकोछ । सो संगै नगरका ९…

कैलालीका बाढीपीडितको गुनासो : सरकारले दुःखमा मल्हम लगाउन सकेन

कैलालीका बाढीपीडितको गुनासो : सरकारले दुःखमा मल्हम लगाउन सकेन

On

कैलाली २० साउन । कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आएका छन् । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उनी त्यही शिविरमा टहरा बनाएर बस्दै आएका हुन् । ‘घरमा…

भूमि आयोग खारेज गर्ने निर्णय सच्याउन एमालेको माग

भूमि आयोग खारेज गर्ने निर्णय सच्याउन एमालेको माग

On

काठमाण्डौ – नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज बुधवार विज्ञप्ति जारी गर्दै आयोग खारेज गरी नागरिकको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गरेका हुन्…