दार्चुलाका धामीको न्यायका लागी कञ्चनपुरमा हस्तक्षरण अभियान
Onमहेन्द्रनगर– गत शुक्रबार दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय सीमा सुुरक्षा बलले तुईनको डोरी काटिदिएपछि नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमले शनिबारदेखि कञ्चनपुरको भीमदत्त नगरमा तुईन प्रकरणमा महाकाली नदीमा…










