घरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश
Onकाठमाडौं–सर्वोच्च अदालतले घरमै गएर कोरोना खोप दिन आदेश जारी गरेको छ । खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घरमै गएर कोरोना खोप लगाउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाश ढुंगानाको…










