दार्चुलामा यार्सा संकलन गर्न गएकी महिलाको मृत्यु
Onदार्चुला–दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकि एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका ५ का ४० वर्षीया चुन्धरी धामीको यार्सागुम्बा संकलनको क्रममा मृत्यु भएको हो । यार्सागुम्बा संकलनको लागि अपिहिमाल गाउँपालिकाको सातगंगा वनमा गएको बेला उनको मृत्यु भएको जनाइएको छ…










