युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगरको सेक्रेटरी

युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगरको सेक्रेटरी

On

कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायी लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका छन । युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका हुन । लायन्स क्लब अफ महेन्द्रनगर सिटीको भेलाले भट्टलाई सेक्र्रेटरी चयन गरेको जनाएको…

कुमारी बैंकले गरिब दलितको उठिबासी गरेपछि फेरी पार्की परिवार आन्दोलित

कुमारी बैंकले गरिब दलितको उठिबासी गरेपछि फेरी पार्की परिवार आन्दोलित

On

कञ्चनपुर । कुमारी बैंकले गरिब दलित विपन्न गरिब परिवारको उठिबासी गर्न षड्यन्त्र रचेपछि पार्की परिवार आन्दोलित भएको छ । भीमदत्त नगरपालिका १८गोबरैयाका थम बहादुर कामीको जमिन अनेकन तिकडम गरेर लिलामी प्रकृयामा पु¥याएपछि कामी परिवार स्थानीय सरकारदेखि विभिन्न राजनीतिक दल, निकायमा पुगेको थियो…

कञ्चनपुरको विकासमा बाधक बन्दै निकुञ्ज, जनता हैरान !

कञ्चनपुरको विकासमा बाधक बन्दै निकुञ्ज, जनता हैरान !

On

कञ्चनपुर । कञ्चनपुरको विकास निर्माणका योजनामा एक सरकारी निकाय नै बाधक बनिरहेको छ । जिल्लाको विकास निर्माणका काममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाधक बनिरहेको हो । सडक विस्तारदेखि निकुञ्ज वरपर क्षेत्रमा हुने हरेक विकास निर्माणका काममा निकुञ्जले अनेकन ऐन कानुन देखाएर विकास निर्माणका…

दलदलमा परिमाण बेलडाँडी,बेलौरीको जमिन पुर्नरुत्पादनका लागि तीन किलोमिटर ड्रेन्च निर्माण

दलदलमा परिमाण बेलडाँडी,बेलौरीको जमिन पुर्नरुत्पादनका लागि तीन किलोमिटर ड्रेन्च निर्माण

On

केशव थापा  कञ्चनपुर । कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी बेलौरीको सिमसार (दलदल)मा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि डे«न्च निर्माण गरिएको छ । बेलडाँडी गाँउपालिका १, २ र बेलौरी नगरपालिका ९ को दलदल (सिमसार)मा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि डे«न्च निर्माण गरिएको हो ।…

महेन्द्रनगरको बैजनाथ विद्यालयमा क्रिकेट मैदान बनाउन क्यानका अध्यक्ष चन्दद्वारा अनुगमन

महेन्द्रनगरको बैजनाथ विद्यालयमा क्रिकेट मैदान बनाउन क्यानका अध्यक्ष चन्दद्वारा अनुगमन

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माध्यामिक विद्यालयमा क्रिकेट मैदान बनाउनका लागि नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले स्थलगत अनुगमन गरेका छन । बिहीबार क्यानका अध्यक्ष चन्दले भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित बैजनाथ मावि प्राङगणको स्थलगत अनुगमन गरेका हुन । बैजनाथ माविका…

गृहमन्त्री लामिछानेको पुत्ला दहन

गृहमन्त्री लामिछानेको पुत्ला दहन

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ । बैद्य निकट क्रान्तिकारीले गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले केन्द्रीय संघर्षका कार्यक्रम अनुरुप कञ्चनपुरमा समेत गृहमन्त्रीको पुत्ला दहनका साथै राजिनामा माग गरेको बताए…

कलाकारको जन्मदिनमा परोपकार कलाकार कल्याणकारी कोषमा रकम जम्मा वृद्धाश्रममा फलफूल मिष्ठान वितरण

कलाकारको जन्मदिनमा परोपकार कलाकार कल्याणकारी कोषमा रकम जम्मा वृद्धाश्रममा फलफूल मिष्ठान वितरण

On

कञ्चनपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिका द्वितीय उपाध्यक्ष प्रदिप पालले आफ्नो ३५ औं जन्मदिनको अवसरमा प्रतिष्ठान कन्चनपुरद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा रु. ३५०५/- दान गर्नु भएको छ ! प्रतिष्ठान कन्चनपुरले कार्यसमितिका सबै पदाधिकारी सदस्यहरुको जन्मदिन संस्थागत रुपमै…

प्रेस सेन्टर कञ्चनपुरले अवस्थीको नेतृत्वमा पत्रकार महासंघ चुनावमा सहभागि हुने

प्रेस सेन्टर कञ्चनपुरले अवस्थीको नेतृत्वमा पत्रकार महासंघ चुनावमा सहभागि हुने

On

महेन्द्रनगर । आशन्न २६ जेठमा हुने नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रेस सेन्टर नेपालले तीनै पत्रकार महासंघ चुनावमा सहभागिता जनाएको भएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुर जिल्ला समन्वय समितिको बुधबार बसेको बैठकले आसन्न पत्रकार महासङ्घको निर्वाचनमा सक्रिय र…

पानी घट्टबाटै गुजारा चलाइरहेका अछामका बिर्खे 

पानी घट्टबाटै गुजारा चलाइरहेका अछामका बिर्खे 

On

ईशु नेगी  महेन्द्रनगर । सुदूरपश्चिमका धेरै ठाउँहरूमा प्रविधिको विकास भएसँगै अछाममा अझै पनि अधिकांश भागहरूमा आधुनिक पानी घट्टको प्रयोग भइरहेका नै छन् । बिजुली बत्ती पुगेका अधिकांश ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएता पनि नपुगेका ठाउँमा भने अझै पनि परम्परागत पानी घट्ट…

विद्यार्थी दिवस ः अनेरास्ववियुद्वारा रक्तदान

विद्यार्थी दिवस ः अनेरास्ववियुद्वारा रक्तदान

On

कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियुले विद्यार्थी दिवसको अवसरमा रक्तदान गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसरमा पाटी कार्यालयमा रक्तदान गरेको हो । अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामीले विद्यार्थी दिवसमा अनेरास्ववियुले रक्तदान गरेको बताए । उनका अनुसार विद्यार्थी संगठनसंगै राष्ट्रिय युवा संघले…