प्रधानाध्यापक संघ सुप प्रदेशको अध्यक्षमा भट्ट सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि असल नेतृत्व आवश्यक ः डा लम्साल
Onकेशव थापा नेपाल प्रधानाध्यापक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लक्ष्मण दत्त भट्ट चयन भएका छन । धनगढीमा सम्पन्न भएको सुप प्रदेशका केही सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुको भेलाले अध्यक्षमा भट्टलाई चयन गरेको हो । उपाध्यक्ष जितेन्द्र पौडेल , महासचिव विष्णु सिह भण्डारी ,सचिव विष्णु दत्त…










