
जाउहै पोखरा अभियान महेन्द्रनगरमा ः आन्तरिक पर्यटन प्रर्बद्धनमा जोड
Onकञ्चनपु्र । जाँउ है पोखरा अभियान सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा पुगेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र होटल संघ पोखराको आयोजनामा २९ पुषदेखि शुरु गरिएको जाउ है पोखरा अभियान २पुष सोमबार महेन्द्रनगर पुगेको हो । महेन्द्रनगर पुगेको अभियान टोलीले…