बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न माग
Onकञ्चनपुर, १२,बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका छन । दोगडाकेदार गाँउपालिका ६सित्तडका स्थानीयले अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका हुन । स्थानीयले वडाध्यक्ष गोपाल सिह कार्की मार्फत अवैध मापदण्ड विपरित संचालन भईरहेको क्रसर…











