भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

On

कञ्चनपुर, १८,कञ्चनपुरको पश्चिमी नाका नेपाल प्रवेसद्वारमा सशस्त्र प्रहरी बल छ, त्यसवारी भन्सार छ । भन्सारवारी नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय गड्डाचौकी छ । तर, भारतबाट नेपाल(महेन्द्रनगर) भित्रिने अवैध समान न शसस्त्र प्रंहरीले देख्छ, न भन्सारले त्यो अवैध समान नेपाल प्रहरीले बरामद गरेको…

नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

On

कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । बुधबार दिउँसो काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन । नेवि संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनौटको विषयलाई लिएर उनीहरुले बिरोध गर्दै तालाबन्दी गरेका छन…

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन

On

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन भएका छन । वार्ड नम्वर ४ का विभिन्न टोलहरूका युवा भेला सम्पन्न पछि मंगलवार वार्ड अध्यक्ष हरि दत्त पन्तको अध्यक्षतामा भएको भेलाले वार्ड ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त…

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

On

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ…

कञ्चनपुरमा जंगली जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्दै किसान

कञ्चनपुरमा जंगली जनावरबाट अन्नबाली जोगाउन रातभर जाग्राम बस्दै किसान

On

कञ्चनपुर, १७ माघ, कञ्चनपुरमा जंगली जनावरको आतङ्कले स्थानीय सर्वसाधारण मात्र होईन किसान हैरान भएका छन । ठुला तथा साना जंगली जनावरको आतङ्क किसान लक्षित रहेको पाईन्छ । हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पु¥याउँ आएको एकातिर समस्या भएपनि साना…

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ बर्षको यात्रामा…

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

On

कञ्चनपुर । कञ्चनपुरमा काठ तस्कर मौलाएका छन । काठ तस्कर समुहले वनमा छानिछानी सालका ‘साङला रुख’ काटिरहेका छन । वनबाट रुख काटेर घरमा लुकाउँदा समेत वन कार्यालयले पत्तै पाउँदैन । तस्कर समुहविच विवाद भएपछि मात्रै वन, प्रहरी सहितको टोलीले बरामद गर्दै आएको…

संशोधनवादका विरुद्ध कम्युनिष्ट आन्दोलन नयाँ ढंगले संगठित गर्न जरुरी छ : महासचिव किरण

संशोधनवादका विरुद्ध कम्युनिष्ट आन्दोलन नयाँ ढंगले संगठित गर्न जरुरी छ : महासचिव किरण

On

काठमाडौं । नेकपा (क्रान्तकिारी माओवादी)का महासचवि मोहन वैद्य करिणले नेपालको कम्युनस्टि आन्दोलनलाई नयाँ ढंगले संशोधनवादका वरिुद्ध संगठति गर्नुपर्ने वचिार व्यक्त गर्नुभएको छ । पार्टी पविएिम इन्द्रमोहन सग्दिेल बसन्तद्वारा लखिति विचिारधारात्मक संघर्ष’ पुस्तकको परचिर्चा गर्दै उहाँले यस्तो वचिार व्यक्त गर्नुभएको हो। उहाँले नेपालमा…

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर(बेलौरी)का नेता यज्ञ प्रशाद कडेलले कञ्चनपुरको दक्षिणी क्षेत्रको पर्यापर्यटन विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एमाले नेता कडेलले क्षेत्र १बाट निर्वाचित निर्वतमान प्रतिनिधी सभा सदस्य एव पुर्व खानेपानीमन्त्री मगरले दक्षिणी क्षेत्रको पर्यटन…

शुक्लाफाँटा १ मा जग्गा नापी शुरु, जग्गा धनीका मालिक बनाउँछौ नगर प्रमुख :महरा

शुक्लाफाँटा १ मा जग्गा नापी शुरु, जग्गा धनीका मालिक बनाउँछौ नगर प्रमुख :महरा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ मा अव्यवस्थित बसोबास रहेको जग्गा नापी कार्य शुरू भएको छ । शुक्रवार वार्ड कार्यालयमा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराबाट वार्ड नम्वर १ मा रहेको अव्यवस्थित बसोबास ,भुमिहिन दलित तथा सुकुम्बासी हरूको जग्गा नापि कार्य…