बैतडीको डिलाशैनीमा कोदालो प्रहार गरेर एक जना युवकको हत्या
Onकञ्चनपुर,बैशाख,२३ । बैतडीको डिलाशैनी गाँउपालिकामा एक जना युवकको कोदालो प्रहार गरेर हत्या भएको छ । डिलाशैनी गाँउपालिकामा – ७ मनेकुडामा विर शिह ऐरीले अन्दाजी २१ बर्षका आफ्नै छिमेकी स्याम एरीको कोदालोे प्रहार गरेर हत्या गरेको छ । शुक्रवार दिउँसो दुवै जनाको…











