सुदूरपश्चिममा पेट्रोलियम पदार्थको भण्डार केन्द्र विस्तारको तयारी
Onसुदूरपश्चिम प्रदेशमा नेपाल आयल नियमको भण्डार क्षमता बढाइने भएको छ। तीन महिनाका लागि इन्धन भण्डार गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माण हुन लागेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। निगमको क्षमता विस्तारका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री…










