शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना पुष्टि

शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना पुष्टि

On

शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै साढे ५ सय जनाको परीक्षण गर्दा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा…

कैलाली जनपुस्तकालयका अध्यक्ष टी.एन जोशीलाई कोरोना पुष्टि

कैलाली जनपुस्तकालयका अध्यक्ष टी.एन जोशीलाई कोरोना पुष्टि

On

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी.एन जोशीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएकोमा उनको शनिबार रिर्पाेट पोजेटिभ आएको हो । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण पुष्टि भएको जनाएका छन् । उनले सम्पर्कमा…

कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान

कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान

On

कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहु प्राविधिक शिक्षालयमा कक्षा सञ्चालनका लागि अनुमति पाएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटीई)बाट महाकाली बहु प्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति…

बैतडीमा मरेका गाइको व्यवस्थापन, पक्राउ एक जनामाथी मुद्धा दायर

बैतडीमा मरेका गाइको व्यवस्थापन, पक्राउ एक जनामाथी मुद्धा दायर

On

बैतडीको पुर्चौंडी नगरपालिका – ६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ। पुर्चौडी नगरपालिकाका प्रतिनिधि , पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो। मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरेको बैतडीका प्रहरी प्रमुख…

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ७७ जनामा गरीएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाको वडा नखुलाइएका ३ महिला…

डोटीमा हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

डोटीमा हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

On

पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम…

झुलाघाट नाका ५ दिनका लागि खुला हुने

झुलाघाट नाका ५ दिनका लागि खुला हुने

On

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर…

अछाममा सामूहिक कुटपिट बाट घाइते युवकको मृत्यु, एक जना नियन्त्रणमा

अछाममा सामूहिक कुटपिट बाट घाइते युवकको मृत्यु, एक जना नियन्त्रणमा

On

अछाममा सामूहिक कुटपिटमा परेका युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाका दीपक टमट्टाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउद लगायतका युवाहरूले उनलाई कुटपिट गरेका थिए। अछाम प्रहरीका अनुसार उनको मङ्सिर २…

बैतडीमा गौहत्यागरेको आसंकामा एकजना पक्राउ

बैतडीमा गौहत्यागरेको आसंकामा एकजना पक्राउ

On

बैतडीमा गौहत्यागरेको आसंकामा प्रहरीले एक जना लाइ पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी नगरपालिका – ६ स्थित खानेपानीको मूहानमा ११ ओटा मरेका गाई फेला परेपछि प्रहरीले सोही नगरपालिका–५ का २४ बर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो। पार्कीलाइ नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका…

सेती प्रादेशीक अस्पतालमा थप ३८ जनामा कोरोना पुष्टि

सेती प्रादेशीक अस्पतालमा थप ३८ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा…