धनगढी अस्पतालमा थप एक कोरोना संक्रमीतको मृत्यु

धनगढी अस्पतालमा थप एक कोरोना संक्रमीतको मृत्यु

On

कैलालीमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार…

बैतडीका स्वास्थ्य शाखा प्रमुख कुवर सहित ३ जनामा कोरोना पुष्टि

बैतडीका स्वास्थ्य शाखा प्रमुख कुवर सहित ३ जनामा कोरोना पुष्टि

On

बैतडीको पुर्चौडीनगरपालिका स्वास्थ्य साँखा प्रमुख सहित तिन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार गरिएको परीक्षणमा स्वास्थ्य साँखा प्रमुख विनोद कुवर, उनकी श्रीमती रेवती कुँवर र पुर्र्चौंडी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रबहादुर बोहरामा कोरोना पोजेटिभ देखिएको हो। विगत केही…

डोटी : आरोपितलाई थुनामै राख्न आदेश

डोटी : आरोपितलाई थुनामै राख्न आदेश

On

छात्रामाथि बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले तारिखमा छाड्न दिएको आदेश उच्च अदालत दिपायलले बदर गरेको छ । उच्च अदालतको मंगलबारको आदेशअनुसार ती शिक्षकलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्नेछ । डोटीको केआईसिंहकी १९ वर्षीया किशोरीले स्थानीय झिमेमालिका माविका शिक्षक सोपीनाथ भट्टले आफूमाथि बलात्कार…

बैतडी सिमानाका भएर भित्र्याईएको १० लाखको अवैध बिँडी बरामद

बैतडी सिमानाका भएर भित्र्याईएको १० लाखको अवैध बिँडी बरामद

On

भारतबाट अवैध रुपमा भित्र्याईएको १० लाख बराबरको बिँडी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबमार्फत भित्र्याईएको १२ पेटी बिँडीसहित १ जनालाई नियन्त्रणमा लिईएको हो। अवैध रुपमा बिँडी भित्र्याउने पञ्चेश्वर गाउँपालिका १ का ३० बर्षीय राजेन्द्र…

बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला, ८० घरपरिवार समस्यामा

बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला, ८० घरपरिवार समस्यामा

On

बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका –६ स्थित खानेपानीको मुहानमा ११ गाई मरेको फेला परेपछि ८० घरपरिवार समस्यामा परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्। खानेपानीको मुहानमा…

धनगढीमा उपचाररत कोरोना संक्रमीत महिलाको मृत्यु

धनगढीमा उपचाररत कोरोना संक्रमीत महिलाको मृत्यु

On

कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ७ की ७२ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो। कार्तिक २९ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान १०ः२५ मा उनको मृत्यु भएको…

सडक अलपत्र छाडेको भन्दै कञ्चनपुरका स्थानीयले निर्माण कम्पनीका साधन कब्जा गरे

सडक अलपत्र छाडेको भन्दै कञ्चनपुरका स्थानीयले निर्माण कम्पनीका साधन कब्जा गरे

On

कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्रेको माग गर्दे स्थानीयले निर्माण कम्पनीका साधनहरू कब्जा गरेका छन्। सडक कालोपत्रेमा बदमासी गरेको भन्दै शुक्लाफाँटा नगरपालिका कालागौडीका स्थानीयले निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीका साधनहरू कब्जा गरिदिएका हुन्। सन्तोषी–थेगिम जेभीले विगत ५ वर्ष देखी सडक अलपत्र पारेको भन्दै शुक्रवार बिहानै…

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

On

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री…

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

On

सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई एक करोड बजेट उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित…

कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

On

कञ्चनपुरका एक युवकको भारतीय दुधुवा नेशनल पार्कमा गोली लागेर हत्या भएको आशङ्का गरिएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ३५ वर्षीय शिवलाल रानाको दुधुवा नेशनल पार्कमा छातीमा गोली लागेको अवस्थामा मृत शरीर फेला परेको हो। प्रहरीको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुरका…