
अनुदान कोटामा कार्यरत शिक्षकहरुद्धारा शिक्षा इकाई कञ्चनपुरमा तालाबन्दी : तलब निकासाको माग
Onकञ्चनपुर भाद्र २३ । तलब निकासाको माग गर्दै अनुदान कोटामा कार्यरत शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा तालाबन्दी गरिएको छ। तलब निकासा नभएको भन्दै अनुदान कोटामा कार्यरत शिक्षकहरुले तलब निकासाको माग गर्दै मंगलबार शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा र इकाई…