प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट
Onकेशव थापा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रशाद भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । सहमतीय आधारमा भट्टको अध्यक्षतामा प्याब्सन…










