नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाद्धारा वाढीपीडितलाई राहत समाग्री

नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाद्धारा वाढीपीडितलाई राहत समाग्री

On

कञ्चनपुर । नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखाले वाढीपीडितलाई राहत समाग्री वितरण गरेको छ । शनिबार रेडक्रस सोसाईटी सुडा उपशाखाले वाढीपीडितलाई राहत समाग्री वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी सुडाउपशाखाका सभापति शकर दत्त जोशीले गत असार २२देखि २४गतेसम्म आएको अबिरल बर्षातले बेदकोट…

मन्त्र अस्पतालद्वारा प्रहरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिबिर

मन्त्र अस्पतालद्वारा प्रहरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिबिर

On

धनसिह धामी  कञ्चनपुरको मन्त्र अस्पतालले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एव रिसर्च सेन्टरले जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले…

निर्माण व्यवसायीले भुक्तानी नपाएपछि महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी

On

धनसिह धामी कञ्चनपुर । काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका हुन । मंगलबार निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै…

लालझाडीमा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि उपकरण सहयोग 

लालझाडीमा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि उपकरण सहयोग 

On

कञ्चनपुर । विपद् प्रभावित कञ्चनपुरको लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको छ । निड्स नेपालले लालझाडी गाँउपालिकामा आपतकालिन कार्य संचालन केन्द्र संचालनका लागि लाखौँका उपकरण सहयोग गरिएको हो । सोमबार एक कार्यक्रमका विच निड्स नेपालका प्रतिनिधीहरुले…

एसइइ ०८० ः गाउँपालिका मै उत्कृष्ट भानु माविलाई आर्थिक सहयोग

एसइइ ०८० ः गाउँपालिका मै उत्कृष्ट भानु माविलाई आर्थिक सहयोग

On

कञ्चनपुर । राष्ट्रिय माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ०८० पालिकामा उत्कृष्ट नतिजा ल्याएको भानु माध्यामिक विद्यालयलाई एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ । लालझाडी गाउँपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालयलाई बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सहयोग गरेको हो ।…

चौधर नदीले चतहरी र नयाँगाँउमा वितण्डा ः झोपुङ्गेपुलदेखि घर, खेतबारी तहसनह सातादेखि दुई गाँउ अन्धकार 

चौधर नदीले चतहरी र नयाँगाँउमा वितण्डा ः झोपुङ्गेपुलदेखि घर, खेतबारी तहसनह सातादेखि दुई गाँउ अन्धकार 

On

प्रदिप राना  कञ्चनपुर । चुरे भएर बग्ने चौधर नदी सहितका नदीखोला नालामा आएको वाढीले बेदकोट नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद बनाएको छ । चौधर, राधा नदी, पत्थरिया, कनकट्टी, कालिखोला, पेलिताल लगायतका नदीखोला नालामा आएको वाढीले नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद…

मन्त्री सरल वाढी प्रभावित क्षेत्रमा ः पीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार ः मन्त्री 

मन्त्री सरल वाढी प्रभावित क्षेत्रमा ः पीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार ः मन्त्री 

On

विकास सिह महता  कञ्चनपुर । मुलुक वाढी पहिरोको ताण्डपले रोईरहेको छ । केन्द्रमा राजनीतिक समिकरण फेरबदल भएसगै प्रदेशदेखि केन्द्रसम्म नयाँ सरकार गठनको ताफताप चलिरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारका एकमन्त्री केही दिनदेखि वाढी प्रभावित बस्तीमा खटिएका छन । शुक्रबारदेखि कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिम…

कञ्चनपुरका अधिकांस भुभाग डुबान ,जनजिवन प्रभावित

कञ्चनपुरका अधिकांस भुभाग डुबान ,जनजिवन प्रभावित

On

कञ्चनपुरको जिल्लाको भिमदत्त नगरपालिकाको अधिकांस भुभाग डुबान परेको  छ। दुइ दिन देखि  लगातार परेको अबिरल वर्षाका कारण डुबानमा परेको हो । पानी घर भित्र बसेर खाना लुगा खाध्यान्न पुरै समान नष्ट भएका छन । डुबानले जनजिवन प्रभाबित बनेको छ। भिमदत्त नगरपालिका लगायतका…

मेयरमा पराजित उम्मेदवार ऐरको प्राविधिक शिक्षामा यस्तो पहल   शुक्लाफाँटाका विपन्न जनयुद्ध, सहिद परिवारका विद्यार्थीलाई निःशुल्क, अन्यलाई आधा शुल्कमा पढाईने 

मेयरमा पराजित उम्मेदवार ऐरको प्राविधिक शिक्षामा यस्तो पहल  शुक्लाफाँटाका विपन्न जनयुद्ध, सहिद परिवारका विद्यार्थीलाई निःशुल्क, अन्यलाई आधा शुल्कमा पढाईने 

On

शुनिल राना  कञ्चनपुरको स्थानीय तह मेयरमा पराजित भएका एक उम्मेदवारले आफ्नो नगरको मात्रै नभई जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि विशेष शैक्षिक योजना ल्याएका छन । शुक्लाफाँटा नगरको मेयरमा पराजित भएका नवराज ऐरले आफ्नो नगर सहित जिल्ला,प्रदेश देशकै विपन्न गरिब विद्यार्थीका लागि…