प्रेस सेन्टर कञ्चनपुरले अवस्थीको नेतृत्वमा पत्रकार महासंघ चुनावमा सहभागि हुने
Onमहेन्द्रनगर । आशन्न २६ जेठमा हुने नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रेस सेन्टर नेपालले तीनै पत्रकार महासंघ चुनावमा सहभागिता जनाएको भएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुर जिल्ला समन्वय समितिको बुधबार बसेको बैठकले आसन्न पत्रकार महासङ्घको निर्वाचनमा सक्रिय र…









