चुरेको दुर्गमबस्ती आईढुङग्रा गाँउमा पानीको मुहान सरक्षण
Onकञ्चनपुर । डडेल्धुरा चुरे क्षेत्रमा रहेको एक दुर्गम बस्तीमा पानीको मुहान सरक्षण गरिएको छ । परशुराम नगरपालिका ८ आईढुङग्रामा खानेपानीको मुहान सरक्षण गरिएको हो । गाँउमा खानेपानीको अभाव भएपछि मुहानबाट फुट्ने पानी सरक्षण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपाल(कञ्चनपुर)ले आईढुङग्रा गाँउमा…











