लम्किचुहाका शिक्षा अधिकृत न्यौपानेलाई मोसो
Onकञ्चनपुर । कैलालीको लम्किचुहा नगरपालिका शिक्षा अधिकृतलाई मोसो दलिएको छ । क्रान्तिकारी युवा संगठन नेपालले शिक्षा अधिकृत गौरीदत्त न्यौपानेलाई मोसो दलेको हो । बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले सोमबार शिक्षा अधिकृत न्यौपानेमाथि मोसो दलेको जनाएको छ । शिक्षक, अध्यक्षसंग अभद्र व्यवहार,…










