बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा एसके
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले संगठन विस्तार गरेको छ । बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले इकाई कमिटि विस्तार गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन,…











