पुनर्वासमा १५ लाख भारतीय रुपैयाँ सहित तीन जना पक्राउ
Onकञ्चनपुरको पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैकोमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने पुनर्वास नगरपालिका ४ को आनन्द बजारको कार्गिल डाडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती…











