बेलौरीमा बजारको ५०औँ स्वर्ण जयन्ती बेलौरी भन्सार नाका विस्तार गर्न पहल गर्छु : उद्योगमन्त्री भण्डारी
Onकञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी बजारको ५०औँ स्वर्ण जयन्ती मनाईएका छ । बेलौरी नगरपालिकाले बिहीबार एक कार्यक्तमका विच ५०औँ स्वर्ण जयन्ती मनाईएको हो । बेलौरी नगरपालिकाले बजारको ५०औँ स्वर्ण जयन्ती मनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बजारको स्थापना दिवस…











