डेढ महिनादेखि हेडसर गायब विद्यार्थीको भविष्य चौपट

डेढ महिनादेखि हेडसर गायब विद्यार्थीको भविष्य चौपट

On

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका छैनन । भीमदत्त नगरपालिका १३ बडैपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खडक सिह ऐडी अडतिस दिनदेखि विद्यालयमा उपस्थिति नभएका हुन । प्रअ ऐडीले विद्यालयमा कुनै आधिकारिक जानकारी, निवेदन बिनै…

अपाङ्ग महिला संघको साधारण सभा सम्पन्न, अध्यक्षमा भट्ट

अपाङ्ग महिला संघको साधारण सभा सम्पन्न, अध्यक्षमा भट्ट

On

कञ्चनपुर, २९ पुष, अपाङ्गता भएका महिलाको हक अधिकारका लागि कार्यरतट नेपाल अपाङ्ग महिला संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बेदकोट नगरको दैजीमा नेपाल अपाङ्ग महिला संघको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट पार्वती भट्टको अध्यक्षतामा…

दोदा नदीमा तटबन्धको काम शुरु भएपछि स्थानीय हर्षित

दोदा नदीमा तटबन्धको काम शुरु भएपछि स्थानीय हर्षित

On

कञ्चनपुर । कटानीको उच्च जोखिममा रहेको कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएपछि स्थानीय हर्षित भएका छन । दोदा नदीले उर्बराभूमि कटानी गर्दै आएपछि स्थानीय मारमा पर्दै आएका थिए । लालझाडीका युवा अगुवा नेता अमर सिह रानाले विगतदेखिको बारम्बार पहल र…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र रावल नियुक्त

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षर सहित रावलले…

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णयको विरोध गर्ने क्रान्तिकारी माओवादीका १८ नेता पक्राउ

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णयको विरोध गर्ने क्रान्तिकारी माओवादीका १८ नेता पक्राउ

On

काठमाण्डौं, पुष्पकमल दाहाल नेतृत्वको सरकारले पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सार्वजनिक विदा दिने भनी गरेको निर्णयको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल जनजाति महासंघले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा गरेको कार्यक्रमाथि हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी…

बहुमत निकट युवा संगठनले बेदकाेट नगर अस्पताल बनाउन राजेन्द्र निर्माण सेवालाई अल्टिमेटम

बहुमत निकट युवा संगठनले बेदकाेट नगर अस्पताल बनाउन राजेन्द्र निर्माण सेवालाई अल्टिमेटम

On

कञ्चनपुर । कञ्चनपुरकाे बेदकोट नगरपालिका अन्तर्गत भिम साउद सञ्चालक रहेको (राजेन्द्र निर्माण सेवा प्रा.लि) ले १५ सैयाको अस्पताल बनाउने मिति२०७८ बैसाख २२ गते मा  सम्झौता भएको तर अहिलेसम्म कुनै पनि काम सुरुवात नगरि ८५ लाख पेश्की रकम भुक्तानी लिएर करिब दुईबर्ष सम्म…

वेदकोट नगरपालिकाको १२औं हिउँदे नगर अधिबेशन शुरू

वेदकोट नगरपालिकाको १२औं हिउँदे नगर अधिबेशन शुरू

On

कञ्चनपुर, कञ्चनपुरको वेदकोट नगरपालिकाको १२औं नगर अधिबेशन शुरू भएको छ। आइतवार वेदकोट नगरपालिकाको १२औँ हिउँदे अधिबेशन नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा शुरू भएको छ । हिउँदे अधिबेशनबाट वेदकोट नगरपालिकाको समग्र बिकासका लागि बिभिन्न योजना छनौट देखि विभिन्न ४ ओटा ऐन पास गर्ने…

शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष बोहरा माओवादी केन्द्र परित्याग गरी बहुमतमा प्रवेस

शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष बोहरा माओवादी केन्द्र परित्याग गरी बहुमतमा प्रवेस

On

कञ्चनपुर,पुस, २५ । नेकपा माओवादी केन्द्रका शुक्लाफाँटा ११ का वार्ड अध्यक्ष दान बहादुर बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेका छन । आईतवार माओवादी केन्द्र पार्टीका वार्ड अध्यक्ष बोहरा नेकपा बहुमत पार्टीमा प्रवेस गरेको नेपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरी जानकारी दिनुभयो…

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका हर्कको उपचारका लागि आर्थिक सहयोगको अपिल

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका हर्कको उपचारका लागि आर्थिक सहयोगको अपिल

On

रोजगारीको लागि भारतको बैंग्लोर पुगेका डडेलधुराका एक युवक मोटरसाइकल दुर्घटनामा घाइते गम्भिर घाईते भएका छन । आर्थिक अभावका कारणले  युवकको उपचारमा समस्या भएको छ। घरको आर्थिक अवस्था नाजुक रहेका डडेल्धुराको परशुराम नगरपालिका–११ ज्यामिरखाली (पातल) बस्ने मानबहादुर कुँवरका छोरा १८ वर्षीय हर्कबहादुर कुवँरको…

साउदीबाट नेपाल फर्किएका लोकेन्द्र कठायत बिमानस्थल देखी सम्पर्क बिहिन, नेपाल ऐेयरलान्सको लापर्वाहीले सम्पर्क बिहिन हुन पुगे

साउदीबाट नेपाल फर्किएका लोकेन्द्र कठायत बिमानस्थल देखी सम्पर्क बिहिन, नेपाल ऐेयरलान्सको लापर्वाहीले सम्पर्क बिहिन हुन पुगे

On

साउदीबाट नेपाल फर्किएका कञ्चनपुरका एक युवक त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल कार्यलयबाटै सम्पर्क बिहिन भएका छन । नेपाल ऐयरलान्स ९:३० मा नेपाल पुगेका कञ्चनपुरको भीमदत्त नगर पालिका १३ बडौपुर घर भएका अन्दाजी बर्ष २३ लोकेन्द्र कठायत सम्पर्क बिहिन भएका हुन । नेपाल ऐेयरलान्सको…