सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात शुरु

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात शुरु

On

बैतडी, माघ १० । सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा लगायत पहाडी जिल्लामा हिमपात भएको शुरु भएको छ । सोमवार राति देखि हल्का बर्षा भए संगै बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भइरहेको छ । सोमवार रातिदेखि मौसममा बदली आएसँगै…

सुप विश्वविद्यालयमा दोहोरो शिक्षणको बिरोधमा राप्रपा निकट विद्यार्थी संगठन अनसनमा

सुप विश्वविद्यालयमा दोहोरो शिक्षणको बिरोधमा राप्रपा निकट विद्यार्थी संगठन अनसनमा

On

राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका छन ।मंगलबारदेखि राप्रपा निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका हुन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष मनिस बहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किदै गएपछि दोहोरो शिक्षण हटाउने…

बेलौरीमा १५ वर्षीया अविवाहित बालिका सुत्केरी

बेलौरीमा १५ वर्षीया अविवाहित बालिका सुत्केरी

On

कञ्चनपुरको बेलौरीमा १५ वर्षीया एक बालिका सुत्केरी भएको घटना बाहिरिएको छ । १५ बर्षिय बालिकाको अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी बालिका भने अविवाहित छिन। अविवाहित बालिकाले शिशु जन्माएपछि कस्को अबैध योन सम्पर्कबाट उक्त बच्चा जन्मियो भन्ने प्रश्न भने हालसम्म अनुत्तरित…

दक्षिणी क्षेत्र बेलडाँडीबाट निकुञ्ज प्रवेसका लागि द्वार संचालनमा आउने

दक्षिणी क्षेत्र बेलडाँडीबाट निकुञ्ज प्रवेसका लागि द्वार संचालनमा आउने

On

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि द्वार बन्ने भएको छ । निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी क्षेत्र बेलडाँडीबाट समेत प्रवेस द्वार बन्ने भएको हो । आइतबार बेलडाँडी गाँउपालिका ५ झिलमिलामा स्थानीय…

एयरहोस्टेज पढेकी द्रोपती कुँवर कृषि व्यवसायमा

एयरहोस्टेज पढेकी द्रोपती कुँवर कृषि व्यवसायमा

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीकी किशोरी द्रोपती कुँवर ‘एयरहोस्टेज’ हुन । तीन बर्ष अघि फ्लाई ट्याक ईन्टरनेशनल प्रालि पुतलिसडक काठमाण्डौँबाट ‘एयरहोस्टेज’को कोर्ष गरेकी द्र्रोपती पृथक पेशामा आबद्ध छिन । अध्ययन अनुरुप अहिले हरेक दिन आकासमा उड्नुपर्ने भएपनि २३ बर्षिया द्रोपती…

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजक भट्ट र सह संयोजक धामी

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजक भट्ट र सह संयोजक धामी

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा सुरेश भट्ट र सह संयोजकमा दल बहादुर धामी(अबिरल) चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिले जिल्ला संयोजकमा भट्ट र सह संयोजकमा धामीलाई चयन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका नेताद्वय भट्ट…

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

On

कञ्चनपुर । ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र मात्रै होईन थप दुर्दशायुक्त भईरहेको छ । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि…

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्ट चयन भएका छन । बुधबार प्रदेश सरकारको बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई चयन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेबारी दिएको हो ।…

बेलडाँडीमा पेट्रोल पम्प नहुँदा, सेवाग्राही मारमा गाँउमा पेट्रोल पम्प खोल्ने व्यवसायीलाई आवश्यक सहयोग गछौँ : गाँउपालिका प्रमुख राना

बेलडाँडीमा पेट्रोल पम्प नहुँदा, सेवाग्राही मारमा गाँउमा पेट्रोल पम्प खोल्ने व्यवसायीलाई आवश्यक सहयोग गछौँ : गाँउपालिका प्रमुख राना

On

कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा ३० र प्रदेश सरमुकाम धनगढी भन्दा ४० किलोमिटर दुरी टाढा बेलडाँडी गाँउपालिका पर्छ । जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा दक्षिण र प्रदेश सदरमुकाम भन्दा पश्चिम क्षेत्रमा पर्ने बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय सेवाग्राही मारमा पर्दै आएका…

वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद शेयर सदस्य मानन्धरले मागे आफ्नो शेयर फर्ता

वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद शेयर सदस्य मानन्धरले मागे आफ्नो शेयर फर्ता

On

कञ्चनपुर, ३,कञ्चनपुर महेन्द्रनगरको वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद चर्किएको छ । शेयर सदस्क्ष् दुर्गा प्रशाद मानन्धरले आफुमाथि घात भएको भन्दै प्रालिका अध्यक्ष डा. चन्दनसिह विष्ट बिरुद्धमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन । वेष्टलेक टुर्स ट्राभल्स प्रालिका शेयर सदस्य मानन्धरले आफुलाई झुक्याएर…