महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ
Onकञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ…











