बस्ती र उर्बराभूमि जोगाउन लालझाडी स्थित दोदा नदीमा तटबन्ध निर्माण गरिदै
Onकञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको हो । चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक बर्षातका बेला लालझाडी गाँउपालिकामा बढि क्षति पु¥याउँदै आएको छ ।…











