सुदूरपश्चिम सरकारको आगामी आर्थिकको नीति तथा कार्यक्रम पारित
Onकञ्चनपुर जेठ २७ । सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गर्नु भएको हो ।…











